ठसठस

Romanized: thasathas, thasathasha, thashathasa, thasathash

कुनै वस्तु सडेर वा गलेर गनाउने किसिमले; डुङडुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठस्+अ (द्वि.)]

१.
कुनै वस्तु सडेर वा गलेर गनाउने किसिमले; डुङडुङ।
२.
दिसा गर्दा, जिउ दुख्दा आदि अवस्थामा कनेर।
३.
कसैसँग कुनै कुरामा चित्त नबुझेर रिसाए झैं गरी।
४.
कसैलाई टोकस्ने किसिमले; घोचपेच हानेर।

सम्बन्धित शब्दहरू