ठसाठस

Romanized: thasaathasa, thasaathas, thasathas, thasaathasha

अटेसमटेस पारेर भरिने वा खाँदिने गरी; खाँदाखाँद; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ठस्+ठस्]

1
अटेसमटेस पारेर भरिने वा खाँदिने गरी; खाँदाखाँद; टनाटन।

सम्बन्धित शब्दहरू