ठसाउनु
Romanized: thasaaunu, thashaaunu, thashaunu, thasaunu
अटाईनअटाई हाल्न लगाउनु; कोचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
अटाईनअटाई हाल्न लगाउनु; कोचाउनु।
२.
मैथुन गराउनु।