ठाडीभाका

Romanized: thaadibhaakaa, thaadibhaaka, thaadibhakaa, thadibhaakaa

लमजुङ, तनहुँतिर प्रचलित लोकगीतको एक भाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लमजुङ, तनहुँतिर प्रचलित लोकगीतको एक भाका।

सम्बन्धित शब्दहरू