ठाडी
Romanized: thaadi, thaadee, thadee, thadii
रुखो स्वभाव भएकी; ठरीं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठाडो+ई]
१.
रुखो स्वभाव भएकी; ठरीं।
२.
ठाडोको लघु वा पोथी रूप।
३.
(नाम)
ठाडा सिङ हुने गाईभैंसीको बोलाउने नाम।