ठाडो पिठ्याँ

Romanized: thaado pithyaam, thaado pithyam, thado pithyaam, thaado pithyaan

सधवाले निधारदेखि नाकको टुप्पोसम्म लगाउने रातो टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सधवाले निधारदेखि नाकको टुप्पोसम्म लगाउने रातो टीका।

सम्बन्धित शब्दहरू