ठान्नु
Romanized: thaannu, thannu
कुनै कुराका विषयमा अडकल गर्नु; अनुमान लगाउनु; चिताउनु; सम्झनु; कल्पना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत ठा८ संस्कृत स्थाणु]
१.
कुनै कुराका विषयमा अडकल गर्नु; अनुमान लगाउनु; चिताउनु; सम्झनु; कल्पना गर्नु।
२.
कुनै कुरामा आफ्नो धारणा निश्चित गर्नु; ठहराउनु।