ठानु

Romanized: thaanu, thanu

केराको थाम; उखुको लाँक्रो; बाँसको लिङ्गो वा सिङ्गै बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केराको थाम; उखुको लाँक्रो; बाँसको लिङ्गो वा सिङ्गै बाँस।
२.
खाँबो; घोचो।

सम्बन्धित शब्दहरू