ठिही
Romanized: thihee, thihii, thihi
कडा चिसो वा ठन्डी; ठिहिर्याइ; ठिहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कडा चिसो वा ठन्डी; ठिहिर्याइ; ठिहिरो।
२.
चिसो हावा।
३.
जाडाले हुने पीडा।