ठुनठुन्ती
Romanized: thunathuntee, thunathuntii, thunathunti
अझ बढी ठुन ठुन गर्ने गरी; ठुन ठुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अझ बढी ठुन ठुन गर्ने गरी; ठुन ठुन।
२.
पटक पटक ठुन्कने गरी; ठुनठुनी।