ठुली

Romanized: thulee, thulii, thuli

पहिले जन्मेकी वा आएकी; जेठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ठुलो+ई]

१.
पहिले जन्मेकी वा आएकी; जेठी।
२.
मान वा शरीरको कद आदिले बढी।
३.
(नाम) ठुलाकी स्वास्नी।

सम्बन्धित शब्दहरू