ठुलो ताप्रे

Romanized: thulo taapre, thulo tapre, thulotapre, thulotaapre

ठुला पात हुने, पहेंला फूल र मकैबोडीका जस्ता कोसा फल्ने एक जातको ताप्रेको बोट वा त्यसैको कोसा; ठुलो जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुला पात हुने, पहेंला फूल र मकैबोडीका जस्ता कोसा फल्ने एक जातको ताप्रेको बोट वा त्यसैको कोसा; ठुलो जातको छिनछिने।

सम्बन्धित शब्दहरू