ठुलो ओखती
Romanized: thulo okhatee, thulo okhatii, thulo okhati, thulookhati
सुप, गुलियो आदिसित पिठामा मिलाई घिउमा पकाएर खाँदा सुत्केरी र जिउ दुख्नेहरूको आङ बाँधिने प्रसिद्ध एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुप, गुलियो आदिसित पिठामा मिलाई घिउमा पकाएर खाँदा सुत्केरी र जिउ दुख्नेहरूको आङ बाँधिने प्रसिद्ध एक जातको बुटी।