ओखती मुलो
Romanized: okhatee mulo, okhatii mulo, okhati mulo, okhatimulo
औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी।
२.
विभिन्न प्रकारका औषधी; औषधीहरूको समुदाय।
३.
उपचार।