हत्तुको ओखती
Romanized: hattuko okhatee, hattuko okhatii, hattuko okhati, hattukookhati
रक्सी; मदिरा; जाँड; नसा लाग्ने पेय पदार्थ (व्यङ्ग्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रक्सी; मदिरा; जाँड; नसा लाग्ने पेय पदार्थ (व्यङ्ग्य)।