ठुलो बाबु

Romanized: thulo baabu, thulo babu, thulobabu, thulobaabu

आमाका भिनाजु; ठुलीआमाका पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आमाका भिनाजु; ठुलीआमाका पति।
२.
जेठो छोरालाई भनिने स्नेहवाची शब्द।
३.
बाबुका दाजु; जेठा बाबु।

सम्बन्धित शब्दहरू