ठुलो हुनु

Romanized: thulo hunu, thulohunu

बढेर ठुलो हुनु; शारीरिक र मानसिक विकास हुनु; आफ्नो स्तरभन्दा ठुला कुरा गर्ने हुनु; अहङ्कारी र घमन्डी हुनु।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बढेर ठुलो हुनु; शारीरिक र मानसिक विकास हुनु; आफ्नो स्तरभन्दा ठुला कुरा गर्ने हुनु; अहङ्कारी र घमन्डी हुनु। आफूजत्तिको कोही छैन भन्ने भावना पाल्नु।

सम्बन्धित शब्दहरू