ठुलो हर्रो

Romanized: thulo harro, thuloharro

कालो रङको बडा दाना फल्ने एक थरी हर्रो; कम गुण हुने ठुलो दानावाला हर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कालो रङको बडा दाना फल्ने एक थरी हर्रो; कम गुण हुने ठुलो दानावाला हर्रो।

सम्बन्धित शब्दहरू