ठेँटो

Romanized: thento, themto

कुनै प्वाल, फुटेको भाग बन्द गर्न त्यसमा ठोकिने काठको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै प्वाल, फुटेको भाग बन्द गर्न त्यसमा ठोकिने काठको टुक्रो।

सम्बन्धित शब्दहरू