ठुटो
Romanized: thuto
काटिएर, भाँचिएर वा टुक्रिएर बचेको रुखको हुँडुल्को वा कुनै लामो वस्तुको अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत ठुण्ठ]
१.
काटिएर, भाँचिएर वा टुक्रिएर बचेको रुखको हुँडुल्को वा कुनै लामो वस्तुको अवशेष।
२.
लिँडो; हुँडो।
३.
(विशेषण)
ठुटे।