ठेडी
Romanized: thedee, thedii, thedi
घिउ-तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; बुजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउ-तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; बुजो।
२.
गाँजा, कक्कड आदि खानेले चिलिमका प्वालमा राख्ने ढुङ्गो, खबटा आदिको सानो टुक्रो; ठेकन।