ठेस्स्याउनु
Romanized: thessyaaunu, theshsyaaunu, thesshyaaunu, theshsyaunu
धक्का लगाउनु, घचेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
धक्का लगाउनु, घचेट्नु।
२.
रिसाएर वा फन्केर राख्नु।