ठोकी बजाइ
Romanized: thoki bajaai, thokee bajaai, thokee bajai, thokii bajai
भाँडो वा सामग्रीहरूको सघन परीक्षण; कच्चा वा पक्का कस्तो छ भनी परीक्षण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
1
भाँडो वा सामग्रीहरूको सघन परीक्षण; कच्चा वा पक्का कस्तो छ भनी परीक्षण गर्ने काम।