डँडाल्नो सेकाउनु

Romanized: damdaalno sekaaunu, damdaalno sekaunu, damdalno sekaaunu, dandaalno sekaaunu

कसैलाई नोक्सान पुर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई नोक्सान पुर्‍याउनु।
२.
पिट्नु।

सम्बन्धित शब्दहरू