डँड्याउनु
Romanized: damdyaaunu, dandyaaunu, dandyaunu, damdyaunu
खर वा परालले घर छाइने छानामा डाँडा हाल्नु; छानाका डाँडाहरू बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [डाँडा+याउ+नु]
1
खर वा परालले घर छाइने छानामा डाँडा हाल्नु; छानाका डाँडाहरू बाँध्नु।