डउल
Romanized: daul, daula
अवस्था; रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अवस्था; रूप।
२.
राम्रो; कुलीन; असल; सभ्य।