डकाइ
Romanized: dakaai, dakai
डक्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ डक्/ डाक् (+आइ)]
१.
डक्ने भाव, क्रिया वा प्रक्रिया।
२.
डाक्ने भाव, क्रिया वा प्रक्रिया।