डकार

Romanized: dakaara, dakaar, dakar, dakara

डकार (dakaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

डकार(१)

(नाम [संस्कृत])
1.
'ड' अक्षर; टवर्गमा पर्ने तेस्रो अक्षर।

डकार(२)

(नाम [अनुकरण मूल ड+कार])
1.
पेटको वायु घाँटीबाट निकालिने शारीरिक क्रिया वा सो वायु निक्लँदा आउने आवाज; ऊर्ध्ववायु।

सम्बन्धित शब्दहरू