डकार्नु
Romanized: dakaarnu, dakarnu
पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [डकार+नु]
१.
पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु।
२.
अघाउन्जेल खानु, पेट टन्न भरिने गरी खानु।