डकर्मी

Romanized: dakarmee, dakarmii, dakarmi

घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, ईंट आदिको गारो लगाउने मानिस, घर बनाउने काममा ढुङ्गा, ईंट,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी बँकऽमि]

1
घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, ईंट आदिको गारो लगाउने मानिस, घर बनाउने काममा ढुङ्गा, ईंट, माटो आदिको काम पूरा गर्ने कालिगड।

सम्बन्धित शब्दहरू