डन्डी

Romanized: dandee, dandii, dandi

धातु, काठ आदिको लट्ठीजस्तो लामो डोलो वस्तु; सानो डन्डा; छड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डन्डा+ई]

१.
धातु, काठ आदिको लट्ठीजस्तो लामो डोलो वस्तु; सानो डन्डा; छड।
२.
तुलो आदिमा रहने फलामे लट्ठी।

सम्बन्धित शब्दहरू