डन्ड्या
Romanized: dandyaa, dandy, dandya
डन्डी बोकेर हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [डन्डि+या]
१.
डन्डी बोकेर हिँड्ने।
२.
बिनाकाममा अरूबाट पैसा लिने वा दण्ड तिराउने (व्यक्ति)।