डफल्याउनु
Romanized: daphalyaaunu, dafalyaaunu, dafalyaunu, daphalyaunu
ठुलो गाँस बनाएर खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [डफलो+याउ+नु]
१.
ठुलो गाँस बनाएर खानु।
२.
डफलोजस्तो पारेर लिनु।