डफालीगिरी
Romanized: daphaaligiri, dafaaligiri, dafaligiri, daphaaleegiri
अरूलाई सताउने, तर्साउने, धम्क्याउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूलाई सताउने, तर्साउने, धम्क्याउने व्यक्ति।
२.
बिनाकाम डुलिरहने व्यक्ति।