डबडबाउनु
Romanized: dabadabaaunu, dabadabaunu
आँखाका खोपिल्टा आँसुले भरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डबडब+आउ+नु]
१.
आँखाका खोपिल्टा आँसुले भरिनु।
२.
पानी आदि तरल वस्तुले भरिनु; भरिएर टिलपिलाउनु।