डबडब

Romanized: dabadab, dabadaba

पानी आदि पूरा भरिएर; टिलपिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) डब]

1
पानी आदि पूरा भरिएर; टिलपिल।

सम्बन्धित शब्दहरू