डमराई
Romanized: damaraai, damaraaee, damaraee, damaraii
पाकेपछि गुलिया पहेँला फल फल्ने एक बोट; त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाकेपछि गुलिया पहेँला फल फल्ने एक बोट; त्यसको फल।