डम्किनु

Romanized: damkinu

भरिभराउ हुनु; टम्म भरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
भरिभराउ हुनु; टम्म भरिनु ।
२.
गर्भधारण गर्नु; पेट बोक्नु।

सम्बन्धित शब्दहरू