डस्स्याउनु

Romanized: dassyaaunu, dashsyaaunu, dasshyaaunu, dashsyaunu

डसना आदि ओछ्‌याउनु; बिछ्‌याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डसना+याउ+नु]

1
डसना आदि ओछ्‌याउनु; बिछ्‌याउनु।

सम्बन्धित शब्दहरू