डाँकोले निल्नु
Romanized: daamkole nilnu, daankole nilnu, dankole nilnu, damkole nilnu
ठुलो आवाज निकालेर अर्कालाई डाँट्नु वा बोल्नमा अवरोध गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ठुलो आवाज निकालेर अर्कालाई डाँट्नु वा बोल्नमा अवरोध गर्नु।