कोलेस्टोरल
Romanized: kolestoral, koleshtorala, koleshtoral, kolestorala
रक्तनलीमा आघात पुर्याउने चिल्लो र बोसिलो तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
रक्तनलीमा आघात पुर्याउने चिल्लो र बोसिलो तत्त्व।