घोरल
Romanized: ghoral, ghorala
रातोरातो र कालोकालो वा खैरो रङ भएको, ठुला खालको बाख्राका आकारको, जङ्गलमा बस्ने र घाँस खाने एक जातको मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रातोरातो र कालोकालो वा खैरो रङ भएको, ठुला खालको बाख्राका आकारको, जङ्गलमा बस्ने र घाँस खाने एक जातको मृग।