स्टोर
Romanized: stor, shtora, shtor, stora
खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि।
२.
त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार।