स्टोरकिपर
Romanized: storakipar, shtorakipara, shtorakipar, storakipara
भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत् हेरचाह गर्ने र विवरण दुरुस्त राख्ने व्यक्ति; भण्डाररक्षक।