तरकिप
Romanized: tarakip, tarakipa
काम गर्ने उपाय; जुक्ती; तरकिब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
काम गर्ने उपाय; जुक्ती; तरकिब।
२.
कुनै चिज बनाउने काइदा; ढङ्ग; सिप।