तरक्की
Romanized: tarakkee, tarakkii, tarakki
पद, मान आदिमा बढिबढाउ हुने काम; उन्नति; वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
पद, मान आदिमा बढिबढाउ हुने काम; उन्नति; वृद्धि।