तरक्क
Romanized: tarakk, tarakka
आँसु, पसिना आदि चुहुने वा तहरिने भएर। (उदा.- काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको-… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तरक्+क]
१.
आँसु, पसिना आदि चुहुने वा तहरिने भएर। (उदा.- काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको- लेखनाथ। )
२.
कर्के आँखाले हेर्ने किसिमले; आँखा तर्ने चालमा। (उदा.- बिनसित्ति अर्कालाई किन आँखा तरक्क तर्नुपर्यो?)
उदाहरण वाक्य
- काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको- लेखनाथ।