लरक्क
Romanized: larakk, larakka
लर्कने वा लट्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लरक्+क]
१.
लर्कने वा लट्कने गरी।
२.
थालेको कामकुरो सफल नहुँदा उत्साह मर्ने चालसित।