लरक्किनु
Romanized: larakkinu
लरक्क बढ्नु; हल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लरक्क बढ्नु; हल्किनु।
२.
लस्कर लाग्नु।