तरकारी

Romanized: tarakaari, tarakaaree, tarakaree, tarakarii

घिउतेल, नुनमसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि; तर्कारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तरकारी]

१.
घिउतेल, नुनमसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि; तर्कारी।
२.
त्यसरी पकाएर खाइने डाँठ, पात, फूल, फल, कन्द आदि वस्तु, सागपात।

सम्बन्धित शब्दहरू